काठमाँडौ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र भारतको सीमावर्ती सहर जयनगर सीएआईटी (द कक्फेड्रेसन अफ अल ईन्डिया ट्रेडर्स) का पदाधिकारीहरुबीच छलफल भएको छ । मंगलबार उक्त संस्थाका पदाधिकारीहरुले मुख्यमन्त्री सिंहसंग दुबै देशबीच हुँदै आएको व्यापार व्यसायीक समस्याहरुको बारेमा छलफल गरेका छन् । छलफलमा सीएआईटी, जयनगरका अध्यक्ष प्रीतम बेरुलियाले नेपाल सरकारले अन्तरदेशिय समान किनबेचमा…