Logo

महोत्तरीमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

महोत्तरी । महोत्तरीको बर्दिवासबाट मोटरसाइकल चोरी गर्ने गर्ने गिरोह पक्राउ परेको छ । मकवानपुरको बकैया बस्ने अमर भनिने तीर्थमान लामा र बारा सिमरा जितपुर बस्ने अमृत भनिने बुद्ध वाइवालाई सामेबार राति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । औरही-बर्दिबास सडक खण्डको पसल अगाडि पार्किङ गरेर राखेको पल्सर बाइक हराएपछि खोजतलास गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय…