Logo

करेन्ट लागेर बाबु छोराको मृत्यु

सिरहा । सिरहाको गोलबजारमा करेन्ट लागेर बाबु छोराको मृत्यु भएको छ । पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर जिल्लाको गोलबजार नपा ६ ग्रामिण बजरका ४२ वर्षीय विजय साह र उनका छोरा १९ वर्षीय अमनको मृत्यु भएको हो । इनारभित्र राखेको पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेका बुबालाई छु्याउन गएका छोरालाई पनि…