सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) विरेन्द्र पासवानको कार्यशैलीप्रति स्थानीय जनप्रतिनिधिहरूले खुलेर प्रशंसा गरेका छन् । सिरहा नगरपालिका–६ का निर्वाचित वडा अध्यक्षले सामाजिक सञ्जाल फेसबुकमार्फत् डीएसपी पासवानप्रति इमानदार, मिलनसार र कानुनी प्रक्रियामा विश्वास गर्ने अधिकृतका रूपमा प्रशंसा व्यक्त गरेका हुन्। उनले लेखेका छन्, ‘इतिहासमा यति इमानदार, मिलनसार र नेताको चाकरी…