Logo

क्षयरोग दिवस रौतहटमा पनि मनाइयो

रौतहट । रौतहटमा विविध कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाइएको छ । हरेक बर्ष मार्च २४ तारिखका दिन क्षयरोग दिवस मनाउने गरिएको हो । २४  मार्च १८८२ मा चिकित्सक रोबर्ट कोचले शरीरमा क्षयरोगको कीटाणु पत्ता लगाएपछि  यो दिवस मनाउन थालिएको उल्लेख छ । क्षयरोग दिवसको अवसरमा सोमबार गौरमा विहान प्रभातफेरी गरिएको छ । प्रभातफेरी…