Logo

सुरक्षाकर्मी र कर्मचारीकै मिलोमतोमा सीमानाकामा तस्करी, १८ प्रतिशत मात्र राजस्व असुली

सिरहा । सिराहामा प्रहरी प्रशासनकै सेटिङमा व्यापक चोरी,तस्करी हुँदा कार्यालयले लिएको लक्ष्यको १८ प्रतिशत मात्र राजस्व उठेको छ । प्रहरी प्रशासन, भन्सारका कर्मचारी र तस्करबीचको  मिलेमतोमारु तस्करले ल्याएको सामानमध्ये केहीे सामानको मात्र राजस्व तिर्ने र बाँकीको  राजस्व नै नतिरी भित्र्याउने गरेकाले चालु आर्थिक वर्षका लागि लिइएको लक्ष्यको १८ प्रतिशत मात्र राजस्व उठेको हो । जिल्लाको…