काठमाडौं । नेपाल पर्यटन बोर्डले चिनियाँ दूतावास, लुम्बिनी विकास कोष र नेपाल ओलम्पिक शान्ति समितिसँगको सहकार्यमा लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव आयोजना गर्ने भएको छ । शुक्रबार बोर्डले पत्रकार सम्मेलनको आयोजना गरी लुम्बिनीमा आगामी चैत २३ र २४ मा लुम्बिनी अन्तर्राष्ट्रिय महोत्सव आयोजना गर्न लागिएको जानकारी दिइयो । आयोजकका अनुसार कार्यक्रममा शान्ति म्याराथन, शान्ति कन्सर्ट र…