Logo

गण्डकीमा एमालेले टुंग्यायो चार मन्त्री

पोखरा । नेकपा (एमाले)ले गण्डकी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याएको छ । आइतबार मात्र गण्डकीमा मन्त्रालयको संख्या सातबाट नौ पुर्‍याउने र एमालेलाई चार मन्त्रालय दिने निर्णय भएको थियो । सो अनुरुप एमालेले चार मन्त्रीको नाम टुंग्याएको हो । यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री भएका राजीव गुरुङ (दीपक मनाङे)लाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी…