Logo

 कर्णालीमा पूर्वाधार विकासको गति : २१ महिनामा ९५ किमि सडक कालोपत्रे

सुर्खेत । कर्णालीको पूर्वाधार बिकासले पछिल्लो समय गति लिन थालेको छ । पछिल्लो २१ महिनाको अवधीमा कर्णालीमा भएको पूर्वाधार बिकासले यहाँको बिकासमा आशा लाग्दो संकेत देखिएको छ । आर्थिक बर्ष २०८०÷०८१ र चालु आर्थिक बर्षको नौ महिनामा कर्णालीको ९५ किलोमिटर सडक कालोपत्रे गरिएको छ भने दुई सय पाँच किलोमिटर सडक ग्राभेल सम्पन्न भएको छ ।…