मुगु । मुगुमा एसइइ पास भएर आर्थिक अभाभले उच्च शिक्षा तथा प्राबिधिक शिक्षा लिनबाट बन्चित युवाहरुलाई कम्प्युटर र सिलाइकटाइ तालिम दिइएको छ । गुड्नेवर इन्टरनेशनलको आर्थिक सहयोगमा किडाक नेपालको सहयोगमा १४ जनालाई आधारभुत तीन महिने कम्प्युटर र ११ जनालाई पहिलो चरणको सिलाइकटाइ तालिम दिइएको हो । गुड्नेवर इन्टरनेशनलले आर्थिक सहयोगमा किडाक नेपालले तल्लो कक्षादेखि एसईईसम्मका…