Logo

उच्च अदालत जनकपुरद्वारा ६६.०५ प्रतिशत  मुद्दा फछ्र्यौट

जनकपुर । उच्च अदालत जनकपुरले गत आर्थिक वर्षमा ६६.०५ प्रतिशत मुद्दा फछ्र्यौट गरेको जनाएको छ । बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत उच्च अदालत जनकपुरका कायम मुकायम न्यायाधीश महेन्द्र नाथ उपाध्यायले गत आर्थिक वर्षमा फछ्र्यौट भएका मुद्दाहरुको तथ्यांक सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको तथ्यांकका अनुसार हिजो(असार) ३२ गत्तेसम्म कुल ६६७८ मुद्दा रहेकोमा उच्च अदालतले ४४११ वटा…