विराटनगर । धरान उपमहागरपालिका प्रमुख हर्क साम्पाङ राईले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान बहिस्कार गरेका छन् । साम्पाङले ‘कार्यव्यस्तता’ कारण देखाउँदै राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान बहिस्कार गरेका हुन् । राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनअन्तर्गत कोशी प्रदेशको राजधानी विराटनगरमा मतदान सम्पन्न भएको छ । मतदान सकिएपछि करिब ४ बजेबाट मतगणना सुरु गरिने भएको छ । बिहान…