Logo

मधेश प्रदेशको मुख्यमन्त्री बन्न जसपाका यादवको दौडधुप तीव्र

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादवले मधेश प्रदेशको मुख्यमन्त्री बन्न दौडधुप तीव्र बनाएका हुन् । उनले दल र स्वतन्त्र सांसदहरुसँगको छलफल तीव्र बनाएका हुन् । जसपाको मधेश प्रदेश संसदीय दलका नेतामा चयन भएलगत्तै यादवले आफ्नो नेतृत्वमा सरकार गठनका लागि छलफललाई तीव्र बनाएका हुन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते ४…