Logo

प्रदेश

आज लुम्बिनी प्रदेश सभाको पाँचौ बैठक



बुटवल । लुम्बिनी प्रदेश सभाको पाँचौ बैठक आजवाट सुरु हुने भएको छ ।

लुम्बिनी प्रदेश अधिवेसनको पाँचौ बैठक अपरान्ह १ बजेवाट सुरु हुने प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिएका छन ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ७ : ५७ बजे