Logo

सुदूरपश्चिम प्रदेश सभामुखमा माओवादीका भण्डारी निर्वाचित

धनगढी । सुदूरपश्चिम प्रदेशको सभामुखमा माओवादी केन्द्रका भीम भण्डारी निर्वाचित भएका छन् । मंगलबार सभामुख चयनका लागि प्रदेश सभामा तेस्रोपटक भएको मतदानमा भण्डारीले २९ मत पाए । बहुमतका लागि २७ सदस्यको समर्थन आवश्यक पर्नेमा भण्डारी २९ मत पाउँदै निर्वाचित भएको ज्येष्ठ प्रदेश सभा सदस्य शिवराज भट्टले घोषणा गरेका हुन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा…