सुर्खेत । जाजरकोट भेरी नगरपालिका–१३ कुदुमा निर्माण भएको जैविक मल तथा जैविक विषादी उत्पादन उद्योग अलपत्र परेको छ । प्रदेश सरकारको रु ५० लाख र कर्णाली बायो इनर्जी एण्ड आर्गानिक फर्टिलाइजर प्रालिले ५० लाख रकमसहित निर्माण थालिएको जैविक मल तथा जैविक विषादी उत्पादन उद्योग अलपत्र परेको हो । आर्थिक वर्ष २०७७/७८ को कर्णाली प्रदेशको बजेटबाट उक्त संरचना…