Logo

पोखरा विमान दुर्घटना :रनवे १२ को अध्ययन गर्न आयोगको सुझाव

काठमाडौं । पोखरामा माघ १ गते भएको यती एयरलाइन्सको विमान दुर्घटना जाँच आयोगले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । आयोगले रनवे १२ बाट अवतरण गर्ने क्रममा जहाज दुर्घटना भएकाले थप अध्ययन गर्न सुझाव दिएको छ । आयोगले दुर्घटनाका तीनवटा कारण हुन बताएको छ । जहाजका दुवै प्रोपेलर फेदरमा गएको अवस्था, मानवीय कारण र भिजुअल एप्रोच…