Logo

लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसका डिल्ली चौधरीको दाबी पेस

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका डिल्लीबहादुर चौधरीले दाबी पेस गरेका छन् । बिहीबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष उनले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । दाङ क्षेत्र नम्बर ३ (१) प्रदेशसभा सदस्यमा निर्वाचित उनले कांग्रेससहित, माओवादी केन्द्र, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी लगायतको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । नेकपा एमालेबाट…