Logo

मधेश प्रदेशमा गठबनधन बैठक जारी, चुनावी तालमेलको विषयमा छलफल

काठमाडौं । स्थानीय तहको निर्वाचनमा चुनावी तालमेलको विषयमा छलफल गर्न मधेश प्रदेशको सत्तारुढ गठबन्धन दलको प्रदेशस्तरीय बैठक बसिरहेको छ । बर्दिबासमा जारी बैठक नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका प्रदेश र जिल्लास्तरीय नेताहरूको सहभागिता छ । वैठकमा मधेश प्रदेशका १ महनगरपालिका वीरगञ्ज, उपमहनगरपालिका जनकपुरधाम, सिमरा र कलैयाबाहेक बाँकी रहेका…