Logo

लुम्बिनीमा कांग्रेस संस्थापन समूह तालमेलको तयारीमा, इतर समूह भन्छ-चुनावी गठबन्धन अस्वीकार्य

काठमाडौं । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको संस्थापन इतर समूह चुनावी गठबन्धनको विपक्षमा देखिएको छ । प्रदेशका कतिपय जिल्लामा चुनावी गठबन्धनको तयारी भइरहेका बेला कांग्रेसको संस्थापन इतर समूहले भने आफूलाई गठबन्धनको विपक्षमा उभ्याएको हो । लुम्बिनी प्रदेशका कतिपय जिल्लामा गठबन्धन गरेर चुनाव लड्ने तयारी भइरहेका बेला संस्थापनइतर समूहको यस्तो धारणा आएको हो । अर्घाखाँचीमा पाँच दलले…