Logo

जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके नियुक्त भएका छन् । मंगलवार जनकपुर बोल्ट्सले सामाजिक संजालमार्फत पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ । जनकपुरको मार्की खेलाडी आसिफ शेख छन् । जनकपुरका मुख्य प्रशिक्षक पुबुदु नेपाली राष्ट्रिय टोलीको पूर्वमुख्य प्रशिक्षकसमेत हुन् । उनले दुई पटक नेपाली राष्ट्रिय टोली सम्हालेका…