सुर्खेत । जगदुल्ला जलविद्युत कम्पनी लिमिटेडले जाजरकोट डोल्पा र रुकुमको बीचमा रहेको त्रिबेणी स्थित भेरी नदीमा निर्माण गर्न लागेको पुल साढे दुइ वर्ष देखि अलपत्र परेको छ । क्याराभान कन्ट्रक्सनले काम नै सुरु नगरी अर्को स्थानीय रेट्रो ट्रेक कन्ट्रक्सनलाई ठेक्का बेचेपछि पुल निर्माण कार्य अलपत्र परेको हो । भेरी करिडोरको बीचमा रहेको यो पुल समयमा…