Logo

अवैध संरचना हटाउन छायाँनाथ रारा नगरपालिकाले थाल्यो रेखांकन

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकाले सुन्दर गमगढी बजार निर्माण गर्न सार्वजानिक रुपमा निर्माण भएका घर टहरा हटाउन रेखांकन गर्न थालेको छ । बुधबार सुरक्षाकर्मी, नगरपालिका तथा अन्य सरोकारवाला निकायको सहभागितामा सुरु गरिएको रेखा‌कन गर्ने कार्य  गमगढी बजारको अदालत चोकदेखि बीच बजारसम्म गरिनेछ ।  गमगढी बजारमा सार्वजानिक जग्गामा निर्माण भएका भर्‍याङ, सडकपेटी, बार्दली, टहरालगायतका अवैध संरचनाहरु हटाउन…