Logo

श्रीमानको हत्या गरेर शव शौचालायमा पुरियो, पाँच वर्षपछि छोरा र श्रीमती पक्राउ

सुर्खेत ।  भेरी नगरपालिका- ६ की भद्रकला कामीले लाठी प्रहार गरेर  आफ्नै श्रीमान काले कामीलाई हत्या गरेको पाँच वर्षपछि घटना सार्वजानिक भएको छ । ३० पुस २०७४ मा  सिस्नेकी भद्रकला कामीले लाठ्ठी प्रहार गर्दा उनका श्रीमान ४७ वर्षीया काले कामीको मृत्यु भएको प्रहरीले जनाएको छ । भद्रकला कामी र उनका छोराहरू गोविन्द विक, तुल्सीराम विकले शव घर…