Logo

भक्तपुरमा २० साउनमा पदयात्रा हुने

भक्तपुर । पर्यटक प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले भक्तपुरमा पदयात्रा हुने हुने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको उपस्थितिमा यसबारे सरोकारवालाहरुबीच भेला भएको छ । पदयात्रा २० साउनमा हुने जनाइएको छ । भक्तपुर नगरपालिकाले आन्तरिक र बाह्य पर्यटकहरूको प्रवद्र्धनको लागि पदयात्राको आयोजना गर्न लागेको नगर प्रमुख प्रजापतिले भने । भनपा वडा नं. १ को…