Logo

हेटौंडालाई फुलैफुलको शहर बनाइदै

हेटौंडा । सुन्दर हरित नगरको पहिचान बोकेको  हेटौंडा उपमहानगरपालिकालाई थप सुन्दरता दिने काम थालिएको छ । बजारमा रहेका अशोकका बिरुवाबाट हरित नगरको पहिचान कायम गरेको उपमहानगरले पछिल्लो समय फुलैफुलको शहरको रुपमा कामलाई अघि बढाएको थियो । बजार क्षेत्रमा रहेका मुख्य सडकक्षेत्रमा बिभिन्न प्रजातीका फुलको बिरुवा रोप्दै फुलैफुलको शहरको रुपमा अघि बढाउँदै गरेको उपमहानगरको नेतृत्वले अहिले…