Logo

बागमती प्रदेश सरकारबाट आज सरकार छाड्ने तयारीमा एमालेका मन्त्री !

हेटौँडा । बागमती प्रदेश सरकारमा रहेका एमालेका ४ मन्त्री आज सरकार छाड्ने तयारीमा जुटेका छन् । आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वास मत लिएसँगै एमाले पनि सरकारबाट बाहिरिने तयारीमा रहेको हो । केन्द्रमा सत्ताबाहिर रहेको एमाले प्रदेश सरकारबाट पनि बाहिरिने तयारीमा रहेको एमालेका प्रदेशसभा सदस्यले जानकारी दिए । सत्ता बाहिर बस्ने निर्णयमा पुगेको…