हेटौंडा । बागमती प्रदेशसभाको १६औं अधिवेशन हेटौंडामा सुरु भएको छ । निर्धारि समयभन्दा दुई घण्टा ढिलागरी प्रदेशसभा बैठक सुरु भएको हो । बिहान ११ बजे बस्ने भनिएको प्रदेशसभा बैठक ढिला सुरु भएको हो । सत्तापक्ष र प्रतिपक्ष दलहरूबिच बजेट तथा संसद्को हिउँदे अधिवेशन बैठकका विषयमा समय जुट्न नसक्दा निर्धारित समयभन्दा ढिलागरी बैठक सुरु भएको हो…