Logo

बालेन साहको भोट बढेको बढ्यै, मतान्तर झन फराकिलो

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साहले मतान्तर झन बढाउँदै लगेका छन् । पछिल्लो मत विवरण अनुसार, उनले अहिलेसम्म ११७९२ भोट पाएका छन् । एमालेका केशव स्थापितले ६४७६, गठबन्धनको तर्फबाट कांग्रेसकी सृजना सिंहले ५६७४, राप्रपाका मदनदास श्रेष्ठले ७१४, स्वतन्त्र सुमन सायमीले ६३३, विवेकशील साझा पार्टीकी समीक्षा बास्कोटाले ७८,…