Logo

भरतपुरमा रेनु दाहाल अगाडि, विजय पछि परे

काठमाडौं । स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार भरतपुर महानगरको मेयर पदमा गठबन्धन तर्फबाट माओबादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छिन् । पछिल्लो परिणाम अनुसार, रेनुले १३३, एमालेका विजय सुवेदीले १२७, स्वतन्त्र जगन्नाथ पौडेलले ४१ मत प्राप्त गरेका छन् । केहिवेर अघि एमालेका सुवेदीको अग्रता थियो ।त्यस्तै, उपमेयरमा गठबन्धनका तर्फबाट कांग्रेसका चित्रसेन अधिकारीले १६२…