Logo

बागमती प्रदेशको कुल बजेट ७० अर्ब ९३ करोड, भौतिक पूर्वाधारलाई जोड

हेटौंडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ७० अर्ब ९३ करोडको बजेट ल्याएको छ । प्रदेशसभाको बुधबार बसेको बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् । जुन चालु आर्थिक वर्षको भन्दा करिब १३ अर्ब रुपैयाँ बढी हो…