Logo

स्थानीय तह निर्वाचन : अछाममा तीन दलको गठबन्धन

अछाम । स्थानीय तहको निर्वाचन आउन अब ३९ दिन बाँकी छ । राजनीतिक दल र निर्वाचन आयोगले तयारी तीव्र पारेका छन् । सरकारमा रहेका पाँच दलले तालमेल गरेर जाने गठबन्धनको निर्णयअनुसार प्रचारप्रसारलाई निरन्तर दिएका छन् भने नेकपा एमाले स्थानीय चुनावमा एक्लै जाने तयारीमा रहेको छ । सरकारले ३० वैशाखमा स्थानीय तहको मिति तोकेसँगै अछाममा पनि…