Logo

ऐना खबर


नयाँ रंगशाला बनाउन २२ लाख डलर विनियोजन गर्ने एन्फाको निर्णय

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपालमा आधुनिक नयाँ रंगशाला बनाउन प्रारम्भिक चरणमा २२

योगलाई धेरै भन्दा धेरै अभ्यास र प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई धेरै भन्दा धेरै अभ्यास र प्रयोग गर्न आग्रह

कोसी सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी

विराटनगर ‌। नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ‌।

बबई सिँचाइको नहरले बगाउँदा बालिकाको मृत्यु

बर्दिया । बबई सिँचाइको नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–९, कर्तनियाका

प्रधानमन्त्री ओली र रवि लामिछानेको एउटै थलोमा योगाभ्यास

काठमाडौं । प्रधानमन्त्री, मन्त्री तथा संसद्का दुवै सदनका सदस्यहरुले शुक्रबार बिहान एकै थलोमा बसेर योगाभ्यास

दुव्र्यसनका कारण संसार नै सखाप हुँदै जाने स्थिति सिर्जना भएको छः अध्यक्ष नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा दुव्र्यसनीमा लाग्ने युवाहरुको विशाल

ग्लोबल आइएमई बैंक र एमएडब्लु वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्प बिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड, एमएडब्लु वृद्धि मोटर्स तथा एमएडब्लु वृद्धि अटोकर्प बिच सहजरुपमा विद्युतीय

खेलकुद परिषद् ६१ वर्षमा प्रवेश

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को ६१ औं वार्षिक उत्सव मनाइएको छ । परिषद्का सदस्य सचिव

कालोबजारी र कृतिम अभाव रोक्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले चाडपर्व लक्षित कृतिम अभाव, कालाबजारी, मुल्यवृद्धि र गुणस्तरहीन वस्तु विक्री

विदेशिएका युवालाई फर्काउनुपर्ने बेला आएको छः मन्त्री भण्डारी

काठमाडौं ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विदेशिएका युवाहरुलाई फर्काउने बेला भएको बताएका छन्