Logo

मुख्य समाचार

गठबन्धन तोड्न कोसिस हुदैँछ : प्रचण्ड



विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालको गठबन्धन तोड्न कोसिस भईरहेको बताएका छन् ।

आज विराटनगरमा पत्रकारहरुसगँको कुराकानीमा उनले सो कुराको खुलासा गरेका हुन् । तर तत्काल गठबन्धन नटुट्ने कुरामा आफु विश्वस्त रहेको समेत उनले बताए ।

कसले गठबन्धन ताेड्ने भन्ने प्रश्नमा उनि प्रतिक्रियाविहिन रहे ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  १२ : १६ बजे