Logo

Breaking News 1

राप्रपा नेपालले बोलायाे कार्य सम्पादन समितिको बैठक



काठमाडौं। राप्रपा नेपालले  कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।

सोमबार बिहान ८ बजे बस्नेगरि बोलाएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम , पार्टीको योजना र आगामी कार्यक्रमबारे छलफल हुने राप्रपा नेपालले जनाएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ३ : ०४ बजे