Logo

Breaking News 1

रबि लामिछाने जनताको घरदैलोमा (फाेटाेफिचर)



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने जनताको घरदैलोमा पुगेका छन् । 

गत वर्ष सम्पन्न निर्वाचनमा मत दिएर विजयी बनाएको भन्दै सो पार्टीका सांसदहरु आ-आफनो निर्वाचन क्षेत्रमा घरदैलो गर्ने कार्यक्रम अनुसार सभापति लामिछाने चितवनका जनताको घरदैलोमा पुगेका हुन् ।

सो क्रममा एक वर्षमा भए गरेका कामहरुको जानकारी मतदातालाई दिने तथा सुझाव संकलनको काम पनि गर्ने सो पार्टीले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ५ : ३४ बजे