Logo

Breaking News 1

प्रभावित क्षेत्रमा भिड बढाएर उद्धार र राहतमा बाधा पुर्‍याउन हुदैँन : सांसद गौतम


२१ कार्तिक २०८०, मंगलबार  

69
Shares

काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले भूकम्प प्रभावित क्षेत्रमा सांसदहरू फिल्डमा उपस्थित हुन आवश्यक नरहेको बताएकी छन् । प्रभावित क्षेत्रमा भिड बढाएर उद्धार र राहतमा बाधा पुर्‍याउन नहुने उनले जिकिर गरेकी हुन् ।

गौतमले कानुन बमोजिम सरकारले फिल्डमा काम नगरे समिति मार्फत निर्देशन दिनुपर्ने बताएकी छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ११ : ०० बजे