काठमाडौं। नेकपा (एकीकृत समाजवादी) ले जाजरकोटमा गएको भूकम्पमा परी प्रभावित भएकाहरूलाई दिने घोषणा गरेको राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण गरेको छ ।
पार्टी अध्यक्ष माधव नेपाललगायतका नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटर पुगेर आज विहान २५ लाख रुपैयाँ बराबरको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेका हुन् ।
प्रतिक्रिया