Logo

Breaking News 1

संसद् बैठक भाेलि १ बजेसम्मका लागि स्थगित


२३ श्रावण २०८०, मंगलबार  

0
Shares

काठमाडौं । नेकपा (एमाले)को अवरोधपछि संसद् बैठक भाेलिसम्मका लागि स्थगित भएकाे छ । सुन तस्करी प्रकरणबारे गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिएपछि पनि प्रमुख प्रतिपक्षी दल एमालेले संसद् अवरुद्ध गरेकाे थियाे ।

संसदीय छानबिन समिति बनाउनुपर्ने एमालेको मागपछि सभामुख देवराज घिमिरले भाेलि बुधबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरेकाे जनाए ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ७ : ४८ बजे