काठमाडौ । कलाकार दीपकराज गिरीले रवि, हर्क र बालेनबीच प्रतिसपर्धा गराउन नहुने बताएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत एक पाेष्ट गर्दै साे कुरा बताएका हुन् ।
रवि सांसद मात्रै हुन् । उनी काम गर्ने कार्यकारी पदमा नरहेको भन्दै दीपकले रबिको बचाउ गरेका छन् । उनले रबि हर्क, बालेनसँग युवा पुस्ताको ठूलो अपेक्षा रहेको बताएका छन् ।
प्रतिक्रिया