Logo

समाचार

कांग्रेस नेतृत राणा उपचारका लागि जापान प्रस्थान



काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद आरजु राणा जापान प्रस्थान गरेकी छिन् ।

सोमबार साँझ उनी जापान प्रस्थान गरेकी हुन् । जेठ ३० गते देउवासहित सिंगापुर गएकी उनी शुक्रबार मात्र नेपाल फर्केकी थिइन् ।

राणा उपचारकै लागि जापान गएको बताइएको छ । यसअघि २०७९ साल भदौमा उनी उपचार गर्न जापान गएकी थिइन् ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  १० : ११ बजे