काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपाका महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटवार्तामा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पनि सहभागी थिए ।
भेटवार्तामा समसामयीक राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको बताईएको छ ।
प्रतिक्रिया