Logo

मुख्य समाचार

प्रधानमन्त्री दाहालसँग विप्लव र प्रकाण्डको भेटवार्ता



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपाका महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटवार्तामा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पनि सहभागी थिए ।

भेटवार्तामा समसामयीक राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको बताईएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ८ : १६ बजे