Logo

Breaking News 1

संसद बैठक : आजबाट बजेटमाथि छलफल सुरु हुने



काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छ । जसअनुसार प्रतिनिधिसभाको बैठक र राष्ट्रिय सभाको बैठक आज दिउँसो १ बजे बस्न लागेको हो ।

गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/८१ को बजेट माथी आजबाट छलफल सुरु हुनेछ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ६ : ३५ बजे