काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत जेनेभा पुगेका छन् । विश्व स्वास्थ्य संगठनको ७६औं महासभामा सहभागी हुन स्विटरजरल्याण्डको राजधानी जेनेभा पुगेका हुन् ।
आगामी मे २१ देखी ३० मेसम्म आयोजना हुने महासभामा नेपालको तर्फवाट प्रतिनिधित्व गर्दै मन्त्री बस्नेत जेनेभा आईपुगेका हुन । उनी दुई दिन पछि स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया