Logo

ग्यालेरी

तस्विरमा हेर्नुहोस् राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेको क्षण



काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेका छन् ।

बन्द रहेका बुटबल धागो कारखाना र गोरखकाली रबर उद्योगलगाएत सञ्चालन गर्नेदेखि क्रिकेटका संरचना निर्माणगनेसम्मका योजनासहित सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति पौडेलले संसदमा प्रस्तुत गरेका हुन् ।

तस्विर : प्रधानमन्त्रीको सचिवालय

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ९ : ३० बजे