काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी तीन दिनभित्र मातहतका कार्यालयमा खटाइएका कर्मचारीहरुले रमाना लिएको रदिएको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।
यसअघि सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले एक साताभित्र खटाइएको क्षेत्रको रमाना लिन वा दिन वैशाख २७ गते सम्बन्धित कार्यालयलाई निर्देशन दिएका थिए ।
त्यसैअनुसार मन्त्रालयले बुधबार तीन दिनभित्र विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।
प्रतिक्रिया