काठमाडौं । नेकपा एमालेले नक्कली शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएर फरार रहेका सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गर्ने निर्णय गरेको छ ।
महासचिव शंकर पोखरेलले विज्ञप्ती जारी गर्दै रायमाझीलाई निलम्बन गरेको जानकारी दिएका हुन् । एमालेले प्रहरीसमक्ष आएर अनुसन्धानमा सहयोग गर्न समेत रायमाझीलाई निर्देशन दिएको छ ।
प्रतिक्रिया