काठमाडौं । लुम्बिनी प्रदेशको प्रदेश योजना आयोगको उपाध्यक्षमा डाक्टर नहकुल केसी नियुक्त भएका छन् ।
मङ्गलवार बसेको मन्त्रीपरिषद् बैठकले केसीलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।
मुख्यमन्त्री अध्यक्ष रहने आयोगमा ५ सदस्य समिति रहने गर्दछ । जसमा उपाध्यक्ष, र चार जना सदस्य मुख्यमन्त्रीले नियुक्त गर्ने प्रावधान छ ।
प्रतिक्रिया