Logo

मुख्य समाचार

शनिबार देशका पहाडी जिल्लामा पानी पर्ने


२२ बैशाख २०८०, शुक्रबार  

0
Shares

काठमाडौं । शनिबार देशका चारवटा प्रदेशमा वर्षा हुने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

शनिबार राति सुदूरपश्चिम, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ७ : ४१ बजे